असार ५ मंगलवार । आज दिउँसो १३० बजे तिर सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयदेवी सिंह रहेको केदार स्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले बताउनु भयो ।उहाँका अनुसार दुवै जनाको केदार स्युँ गाउँपालिका स्थित रायल... विस्तृतमा