आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

मेलम्ची खानेपानी विकास आयोजना समितिले (हेडवर्क्स) मुहान सार्ने तयारी

नारी वाटिका संवाददाता धादिङ २९ असोज । मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने तयारी भैरहेको छ । यसअघि सिन्धुपाल्चोक जिल्ला को हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिम भएको भन्दै सार्नुपर्ने अबस्था भएको मेलम्ची खानेपानी विकास आयोजना  समितिले जनाएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले...  विस्तृतमा

↑