आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

यसै साता वैशाख ५ देखि एसीसी प्रिमियर कप हुँदै, साथमा नेपालको खेल तालिका

काठमाण्डो ३ वैशाख आइतवार यसै साता वैशाख ५ देखि एसीसी प्रिमियर कप हुने भएको छ । ,नेपालको खेल तालिका भने यस्तो छ । एसीसी प्रिमियर कप आगमी मङ्गलवार वैशाख ५ देखि १८ गते सम्म कीर्तिपुर र मूलपानीको खेल मैदानमा हुँदैछ । पहिलो खेल समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । यसैगरी समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन रहेका छन् । नेपालले तीन खेल कीर्तिपुर...  विस्तृतमा