आज:  | Tue, 17, Jun, 2025

तारा एयरका दुई विमान पाइलटबिच कुटाकुट, दुबैजनाको लाइसेन्स निलम्बन

काठमाडौँ, १७ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । विमानस्थल परिसरमै दुई विमान पाइलटबिच कुटाकुट भएपछी नागरिक उड्डयन प्राधिकरणका (क्यान)ले दुई विमान चालक(पाइलट)को लाइसेन्स निलम्बन गरेका हुन् । । सुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबिच...  विस्तृतमा