आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

बिश्व मुटुु दिवस धादिङमा सचेतनमुलक कार्यक्रम गरी मनाईयो

नारी वाटिका संवाददाता धादिङ,१२ असोज । प्रत्येक वर्ष आजकै दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यही सन्धर्वमा धादिङमा पनि आज बिश्व मुटुु दिवसका अवसरमा सचेतनमुलक कार्यक्रम गरी मनाईएको छ । विश्व मुटु दिवसको अवसरमा धादिङमा प्रभातफेरी,अभिमुखीकरण र धादिङ अस्पताललाई ईसिजी मेसिन समेत हस्तान्तरण गरी दिवस मनाईएको हो । यस वर्षको मन लगाउँ, आफनो मुटु बचाउँ भन्ने मुल नाराका साथ...  विस्तृतमा