आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

जाजरकोटको शक्तिशाली भूकम्पमा परी उपप्रमुख सरिता सिंहको समेत १२९ जनाले ज्यान गुमाए

जाजरकोटको शक्तिशाली भूकम्पमा परी मृत्यु भएकी उपप्रमुख सरिता सिंह काठमाडोँ, १८ कात्तिक । जाजरकोटको शक्तिशाली भूकम्पमा परी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ ।गृह्र मन्त्रालयले जनाए अनुसार १२९ जनाको मृत्यु, १५३ जना घाईते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो। यस भुकम्पमा परी नलगाड...  विस्तृतमा