आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

रेडियो धादिङ संन्चालक, ग्रामीण संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास खतिवडा चयन ।

धादिङ २०७९ पुस २९ रेडियो धादिङ संन्चालक संस्था ग्रामीण संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास खतिवडा चयन हुनु भएको छ । शुक्रबार धादिङबेसीमा सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट खतिवडा सर्व सम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । खतिवडा ग्रामिण संन्चार सहकारीद्धारा संन्चालित रेडियो धादिङ १०६ मेगाहर्जको संस्थापक स्टेशन मेनेजर पनि हुन् ।...  विस्तृतमा