सल्यान- १० वैशाख । सल्यानबाट सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएपछि ८७० किलो काउली नष्ट गरिएको छ। वेमौसमी रुपमा उत्पादन गरिएको उत्त काउलीमा विषादी अत्यधिक मात्रामा देखिएपछी उपभोगका लागि अयोग्य रहेकोले कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले सोमबार काउली नष्ट गरेको... विस्तृतमा