नारी वाटिका संवाददाता काठमाडौं -१७ कार्तिक । राहदानी विभागले दैनिक एक हजारको संख्यामा राहदानी वितरण गर्ने भएको छ। विभागले आइतबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने एक सुचना प्रकाशित गरी जानकारी गराएको हो। उक्त प्रयोजनका लागी विद्युतीय राहदानी आपूर्ति गर्न नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको थियो । सोही सम्झौता अनुसार... विस्तृतमा