संखुवासभा -१६ पुस । खुवासभा जिल्ला कारागारका वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार शोमबार मृत फेला परेका हुन्। मृत्यु हुनेमा इलाम जिल्ला घर भई हाल खाँदबारी नगरपालिका –७ जिल्ला कारागारमा कार्यरत ४१ वर्षीय वरिष्ठ प्रहरी हवल्दार डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खुवासभाले जानकारी... विस्तृतमा