नारी वाटिका संवाददाता धादिङ -२३ कार्तिक । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न शिक्षक संघसंगठनलाई मान्यता नदिने भएको छ। आज(आइतबारं मन्त्रालयले सूचना जारी गर्दै शिक्षकहरु कुनै संघ संगठनमा आबद्ध रहेको पाइएमा तत्कालै कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो। शिक्षकहरु विद्यालय र बालबालिकाको भविश्य भन्दापनि विभिन्न पार्टीमा आवद्ध भई काम गर्ने गरेकाले... विस्तृतमा