आज: २०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

चारवर्षको कार्यकाल भएका त्रिवि उपकुलपति बरालले १३ महिनामै राजीनाम दिए

काठमाडौं १७ चैत । त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्। चारवर्षको कार्यकाल भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले छनौट गरेको तीन जनाको मध्येबाट दोस्रो नम्बरमा परेका बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० फागुन १० मा उपकुलपतिमा नियुक्त गरेका थिए। पुर्व प्रधानमन्त्री तथा...  विस्तृतमा