आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ घरधुरीका बालबालिकाहरुलाई छात्रावृर्ती सहयोग ।

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ घरधुरीका बालबालिकाहरुलाई छात्रावृर्ती सहयोग । धादिङ, ९ फागुन मंगलवार अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला बाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका परिवारका ५३ घरधुरीका बालबालिकाहरुलाई छात्रावृर्ती सहयोग गरेको छ । शोमवार धादिङवेशीमा आयाजित कार्यक्रममा जिल्लाका विपन्न तथा वैदेशिक रोजगारीमा गई भवितव्यमा परेका तथा विभिन्न कारणले...  विस्तृतमा