आज: २०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

चाडपर्वको बेला राजमार्गको यात्रा सहजतको लागी जिम्मेवार निकायहरु गम्भीर रहेका

धादिङ,२४ असोज । लगभग ६५ जिल्लाको सवारी साधन गुड्ने धादिङ जिल्लाकोपृथवी राजमार्गको सावारी यात्रालाई सहज र सुरक्षित बनाउन धादिङका जिम्मेवार निकायहरु गम्भीर रहेका बताएका छन् । यस विषयमा आवाश्यक छलफल गरी अघि बढ्न मंगलबार जिल्ला प्रशासन कार्यलय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षमा बैठक बसेको हो । बैठकमा सहभागी भएका सबै सरकोवारवालाहरुले एक भएर अघि बढ्ने...  विस्तृतमा

↑