भगवती विवियु धादिङ २१ मंसिर । नारी जागरण केन्द्र धादिङद्वारा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा नि.न.पा. १२ स्तिथ पशुपती महिला समुहमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाईने १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा आज १३ औं दिनको दिन निलकण्ठ नगरपालिका १२... विस्तृतमा