बिबियु, नारी वाटिका संवाददाता धादिङ -१९ फागुन । प्रतिनिधिसभा सदस्यका लागि अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आचारसंहिता अनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टा अगाडीबाट मतदानको कार्य नसकिएसम्म मौन अवधि कायम रहने भएकोले प्रचार प्रशार, भाषण, भेला, छलफललगायतका निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइने... विस्तृतमा