काठमाडौं १६ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज (आइतबार) विहान ७ बजेदेखी मतदान हुँदैछ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । यस उप निर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुने भएको हो । आज हुने... विस्तृतमा