आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

विराटनगरमा २ समुहबिच झपड हुदा प्रहरीद्वारा हवाई फायर

विराटनगर ५ वैशाख। विराटनगरको रानी क्षेत्रमा २ समुहबिच झपड हुदा तनाब ग्रस्त बनेको छ । दुई समुहको विवादले विराटनगरको– वडा नं. १५ स्थित रानी क्षेत्रमा तनाव सिर्जना भएकोछ । दुबै समुहबिच विवाद चरकिएपछी सो घटनालाई साम्य पार्न प्रहरीद्वारा हवाई फायर समेत गर्नु परेको हो । विराटनगर महानगरपालिका–१५ का स्थानीय युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी भैरहदा अर्को समूहले...  विस्तृतमा