आज: २०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

काठमाडौँ -१७ जेठ । केही दिनअघि मात्रै जेलबाट छुटकारा पाउन अदालतबाट सफाई पाएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । सुक्रबार बिहान करिव ७ बजेतिर मस्तिष्कघात भएपछि उनका परिवारले बिहान साँडे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरेका छन् । अस्पताल पुर्याए लगतै अफताब आलमलाई तत्कालै सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको...  विस्तृतमा