आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

आज संविधान दिवस,सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीको सम्बोधन

नारी वाटिका संवाददाता धादिङ -३ असोज । विगत वर्षमा जस्तै यस वर्षमा पनि संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा...  विस्तृतमा