नारी वाटिका संवाददाता काठमाडौं - असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हेलिकप्टर दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक नाबालक बच्चा पनि परेका छन्। आजै देहरादूनबाट केदारनाथ तर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। उक्त... विस्तृतमा