काठमाडौं १९ पुस । स्वास्थ्य बीमा क्षेत्रमा सुधार गर्नका लागि गठित समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई पेश गरेको छ।आज मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले समितिले तयार गरेको प्रतिवेदन हस्तान्तरण गरिएको हो। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त समितिले... विस्तृतमा