काठमाडौँ २५ असार । हाल देशका अधिकाँश जस्तै भुभागममा मौसमी प्रणाली सक्रिय भएको अवस्था छ । अहिले विहानीसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। साथै मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित... विस्तृतमा