काठमाडौं ८ कार्तिक । नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गरिरहेको प्रदर्शन दण्डनीय भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले आज एक प्रेस वक्तव्य जारी गर्दै छानबिनको प्रक्रियालाई प्रभावित पार्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु दुस्खद भएको बताएका छन्। सहकारी ठगी प्रकरणमा सबै... विस्तृतमा