बिबियु,नारी वाटिका संवाददाता धादिङ- २८ फागुन । प्रतिनिधिसभा निर्वाचन सुरक्षामा लागी भर्ना गरिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई आज बिदाई गरिँदै छ । फागुन २१ मा सम्मनन प्रतिनिधिसभा निर्वाचनको सुरुक्षाका लागी खटिएका प्रहरीलाई प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्न लागिएको स्रोतले जनाएको छ । निर्वाचन पुर्व र निर्वाचन... विस्तृतमा