धादिङ,९ मंसिर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा आज धादिङबेसीमा प्रभातफेरी गरिएको छ । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँने लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन नीलकण्ठ नगरपालिका तथा लैंगिक हिंसा मुल समितीको संयोजत्वमा धादिङमा क्रियाशिल गैह्रसरकारी संस्था जिल्ला शाखा धादिङ,नारी जागरण केन्द्र धादिङ,फोकस नेपाल,आईसीडिसी धादिङ,एक्सन... विस्तृतमा