आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

नेपाल नगर महाँसंघ एवं: नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानालाई पितृ शोक

धादिङ,१९ साउन । नेपाल नगर महाँसंघ केन्द्रिय अध्यक्ष एव् धादिङको नीलकण्ठ नगरपालिकाका मेयर  भीम प्रसाद ढुंगानालाई पितृ शोक परेको छ। मेयर ढुंगानाका बुबा पञ्चायती कालका प्रधानपञ्च हुनुहुन्थ्यो तर तेतेबेलाको समयमा राजनितिक दलका पक्षमा आवाज उठाउन सक्ने अबस्था थिएन  र पनि उहाँको भित्री आस्था भने नेपाली काँग्रेसमा थियो । निकै पुराना र हक्की नेता, जनताको पनि प्रिय ब्यक्ति...  विस्तृतमा