आज: २०८३ श्रावण २३, शनिबार | Sat, 08, Aug, 2026

आज सोनाम ल्होसार, तामाङ समुदायले हर्षोल्लासको साथ मनाइँदै

नारी वाटिका संवाददाता धादिङ -५ माघ । बिबियु तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउँदैछन्। सोनाम ल्होसार्र पर्वलाई तामाङ समुदायले २८६२औँ वर्षको सुरुवातको रूपमा मनाउँने गर्दछन् भने यसमा १२ वर्षको चक्र हुन्छ। नेपालसहित विभिन्न देशहरूमा यो परम्परा रहेको पाईन्छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार...  विस्तृतमा