बिबियु-नारी बाटिका संवाददाता धादिङ- १ जेठ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित नर्सिङधाम मन्दिरमा आजबाट बहुप्रतीक्षित पुरुषोत्तम महामहोत्सव हुंदैछ । बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा रहेको प्राचीन धार्मिकस्थल नृसिंहधाम मन्दिरमा आजबाट १ महिनासम्म नर्सिङ महायज्ञ पुजा पाठ,दान तप गर्न लागिएको नृसिंहधाम मन्दिर व्यवस्थापन समितिले... विस्तृतमा