आज: २०८२ चैत्र ७, शनिबार | Sat, 21, Mar, 2026

गजुरीको धादिङमा भएको दुर्घटना अपडेट :  मृतक आठ मध्ये चारको सनाखत

धादिङ,०६ भदौ । गजुरी धादिङमा भएको दुर्घटनमा परी मृत्यु भएका ८ मध्य ४ जनाको सनाखत भएको छ । उक्त घटनाको पछिल्लो जानकारी अनुसार वुधबार बिहान करिव ११ःबजेको समयमा गजुरी गाउँपालिका–२ चालिसे स्थित छहराबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये चार जनाको सनाखत भएको हो । सनाखत भएका चार जना मध्यका धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४र२५ वर्षका शुसिल रम्तेल, जिल्ला...  विस्तृतमा