आज: २०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

धादिङको छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ८८ जनाले गरे रक्तदान

धादिङ - संविधान दिवसको अवसरमा धादिङबेशिमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको छन् । अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिती धादिङको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा १३ जना पुरुषले मात्रै रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी...  विस्तृतमा