आज:  | Mon, 05, May, 2025

धादिङमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ । धादिङमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ७८ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १५, नीलकण्ठ नगरपालिकामा ११, धुनिबेशीमा ६, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ५÷५ जना र गजुरीमा ४ जना गरी ४६ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सहित हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २४ पुगेको छ । संक्रमित मध्ये ६ सय ८ जना...  विस्तृतमा