रौतहट १४ असार । रौतहटमा स्कार्पियो गाडी चोरी भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा ३ मत्सरीमा घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको हो। स्थानीय राजन झाको घर अगाडि राखिएको उक्त गाडी रिसभिले चोरी गराइएको गाडी धनीको भनाई छ । गएको मंगलबार राती अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको स्थानीयहरुले जनाएका छन् । गाडी चोरी भएपछी... विस्तृतमा