आज: २०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

राष्ट्रपति भण्डारी द्वारा १३ वटा विधेयक प्रमाणीकरण

काठमाण्डाै – आज राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा १३ वटा विधेयक प्रमाणीकरण भएकाे छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका विभिन्न १३ वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । - लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक - आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय...  विस्तृतमा