आज: २०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

नेपाल प्रेस युनियनको निर्वाचन आज, ८७ पदका लागि १७३ जना चुनावी मैदानमा ।

२०७९ साउन ७ गते शरिवार काठमाडौं । नेपाली काँग्रेस निकट पत्रकारहरु संलग्न संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन वागमती प्रदेश हेटौंडामा जारी छ । नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन सत्रका कार्यक्रम सकिए सँगै आज दोस्रो दिन नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुन लागेको हो । प्रेस युनियन केन्द्रीय...  विस्तृतमा