आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

धादिङको गङ्गाजमुना २ तावलमा अस्थायी प्रहरी पोष्टको स्थापना

भगवती बिबियु ३० मंसिर २०८० धादिङको गङ्गाजमुना गाउँपालिका २ तावलमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । पछिल्लो समयमा उक्त एरियामा फाट्फ्ट अपराधिक घटनाहरु घट्दै जान थालेपछी स्थानीयवासीहरुले सान्ति सुरक्षाको माग राखिरहेका थिए । समाजमा हुने विकृर्ती विसंती तथा अपराधिक घटनाहरुले सिधासाधा र गरि खाने मानिसहरुलाई केही असहजता बढ्दै गएको यस स्थान मात्रै नभएर अन्य...  विस्तृतमा