आज: २०८२ चैत्र ७, शनिबार | Sat, 21, Mar, 2026

आज एकीकृत समाजवादीको सचिवालयमा बैठक बस्दै

काठमाडौं, ४ असोज । आज नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक बस्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बिहान साढे १० बजे बैठक बस्ने तयारी भैईरहेको सचिवालयले जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण अभियान बारे छलफल गर्न बैठक बस्न लागिएको पार्टी स्रोतको भनाई रहेको छ। एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती,...  विस्तृतमा