धादिङ – धादिङमा दिउँसो ३ बजेसम्म ३३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म ३९ हजार २ सय २१ जना महिला र ४९ हजार ३ सय २ पुरुष गरि ८८ हजार ५ सय २३ जनाले मतदान गरेका छन् । जिल्लामा २ लाख ६५ हजार ९ सय ९६ जना मतदाता रहेका छन् । यो अनुसार ३३.२७ प्रतिशतले मतदान गरिसकेको निर्वाचन कार्यालय धादिङले जनाएको हो... विस्तृतमा