आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

गजुरीको जहरेमा माथीबाट रुखसहितको पहिरो खस्दा सडक दुबैतर्फ अवरुद्ध

नारी वाटिका संवाददाता धादिङ -२३ साउन । धादिङको गजुरी गाउँपालिकास्थित ६ जहरेमा माथीबाट रुखसहितको पहिरो खसेर दुबै तर्फको सडक अवरुद्ध भएको छ । गए रातिदेखीको अविरल वर्षाको कारण जहरे खेतमा माथिबाट रुखसहित आएको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको हो । उक्त स्थानमा पहिरोले यातायाता आवागमनमा अवरुद्ध भएपछी आज विहान ६ः२० बजेदेखी पहिरो खुलाउन उपकरण सहित सुरक्षाकर्मीहरू परिचालन...  विस्तृतमा