भगवती विवियु नारी वाटिका संवाददाता धादिङ ६ मंसिर धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाको धादिङबेशीमा संन्चालित नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस वुधबार सम्पन्न भएको हो । आज क्याम्पसले एक कार्यक्रमको आयोजना गरि २४औं स्थापना दिवसको अबसरमा अभिभावक सम्पन्न गरेको छ । ब्याम्पसका अध्यक्ष... विस्तृतमा