आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसद बैठकमा खैलाबैला, छानविन समिति गठन गर्न सांसद दाहालको माग

  काठमाडौँ — १२ जेठ सुक्रवार । भनिन्छ नी,काम हुने(सप्रने)घरको सल्ला बढी । काम नहुने(बिग्रने )घरको हल्ला बढी भने झैँ । फेरी आजको संसद बैठकमा नयाँ विषयले खैलावैला मच्चियो । नेकपा एमालेका अध्यक्ष एव्ं पुर्व प्रधानमन्त्रि केपी शर्मा वलीको नेतृत्वमा बनेको तत्कालिन वली सरकारको पालमा बनेको पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटना नौलो भने होइन नै यस विषयमा पहिला पनि महाँलेखा...  विस्तृतमा