मुगु -१५ फागुन । मुगुस्थित रारा तालको किनारमा संन्चालित एक होटेलमा बुधबार राति आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन् । काठैकाठको संरचनाले बनेको भवनमा आगोलागीबाट निकै क्षति पुगेको छ । उक्त आगलागीलाई नियन्त्रणमा लिनको लागी नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान निकै प्रयासपछी आगो नियन्त्रणमा आएको हो । आगलागीको जानकारी प्राप्त हुनासाथ... विस्तृतमा