काठमाडौं ०१ वैशाख । विद्यालयमा नयाँ विद्यार्थी भर्नाको लागी बेवास्ता गरी यतिवेला नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन शिक्षकहरु राजधानीमा छन् । जसका कारण (आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ । सामुदायीक विद्यालयका शिक्षकका लागी सरकारले विगतमा दिएको वचन पुरा गर्न नसक्दा सातै प्रदेशका शिक्षकहरु अहिले काठमाडौंको बवरमहलस्थित सडकमा आन्दोलन गर्न... विस्तृतमा