आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आन्दोलनरत यातायात व्यावसायी र गृह मंत्रीबिचमा वार्ता भईरहेको

नारी वाटिका संवाददाता काठमाडौं १९ जेठ । केही बेरअघिदेखी गृहमन्त्रालयमा आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ। गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल गर्न बैठक बोलाईएको हो । वित ३ दिनदेखी विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प पारिएको छ। यातायात व्यावसायीहरुले गरेका आन्दोलनमा माग भनेको ‘राइड...  विस्तृतमा