आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

एकता गर्दै अघिबढ्ने प्रतिबद्धतासहित महाधिवेशन मंसिरभित्रै हुनु पर्छ,डा.कोइराला

चितवन- १५ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३को मंसिरभित्रै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। आज चितवनमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पदाधिकारीहरूमा महाधिवेशनप्रति आवश्यक तदारुकता नदेखिएको जनाउँदै कार्यकर्तामा मिति सारिने चिन्ता देखिएको बताउनु भएको हो । वरिष्ट नेता डा.कोइरालाले महामन्त्री गगन थापा र...  विस्तृतमा