आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

वर्तमान सरकार नेपालीको नभएको पुर्व प्रधानमन्त्रीको ओलीको दावी

नारी वाटिका संवाददाता काठमाडौँ -२३ असोज। नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको नभएको बताउनु भएको छ। बिहिबार नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा सम्वोधन गर्नु हुंदै उहाँले यस्तो बताउनु भएको हो । वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको हुन नसक्ने उहाँको तर्क...  विस्तृतमा