बिवियु, नारी वाटिका संवाददाता धादिङ ६ कार्तिक । आज यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई मायाँ,स्नेह र श्रद्धापुर्वक माईतीको अटल जिवनको लागी विशेष आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार दाजुभाईका निधारमा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । चेलीवेटीको लागी दुख सुखमा माईतीघरको विशेष... विस्तृतमा