आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

पिकनिक गएर फर्केको बस साँखु नजिकै दुर्घटना हुंदा ३ जनाको मृत्यु,४० घाइते

काठमाडौँ १ फागुन । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकै स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ। नगरकोटबाट साँखु आउने क्रममा शंखरापुरस्थित कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको थियो । नगरकोटमा पिकनिक खाएर काठमाडौं तर्फ आउँदै गरेको बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना भएको हो। साथै सो दुर्घटनामा ४० जना...  विस्तृतमा