धादिङ, २५ भदौ । धादिङको धुनिवेशी नगरपालिका ३ मा मानिस मृत अवस्थामा फेला परेको छ । शोमबार धुनिवेशी नगरपालिका ३ मा अं. १ः ३० बजेको समयमा धुनिवेशी चण्डि स्थितमा रहेको त्रिकोटेश्वरी माहादेव मन्दिरको पुजारी ऐ.बस्ने रणदेव पांण्डेको छोरा वर्ष १९ को रिजन पांण्डे यही भदौ २३ गते अं.९ बजेको समयमा घरबाट निस्केका थिए । रिजन हालसम्म पनि कसैको सम्पर्कमा नआएपछि स्थानिय वासीहरुले खोजतलास ... विस्तृतमा