काठमाडौं -३१ असार। दुबईमा अलपत्र परेका पाँच नेपाली युवाको उद्धार भएको छ । सरोकार केन्द्र नेपालको समन्वयमा मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईले उद्दार गरी सोमबार नेपाल फर्काउन सहयोग गरेका हुन् । उद्दार गरिएका युवाहरुमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। समस्यामा परेकाहरुमध्ये चार जना तीन महिना अघि Shan AB International नामक... विस्तृतमा